काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले आइपीओ निष्काशनको लागि असोज १३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।