Connect IPS
IME Life

रु रु जलविद्युतको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले रु रु जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधवार कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिन बुधवार अन्तिम शेयर मूल्य ८२७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सले प्रतिकित्ता ७५१ रुपैयाँ ८२ पैसा तोकेको छ । बिहीवार यही मूल्यका आधारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

Prabhu
Crest

कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरेसँगै बुधवार शेयर मूल्य संमायोजन भएको हो ।कम्पनीले आव २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS