काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक चन्द्र प्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
हिमालयन पावर पार्टनरका सञ्चालक ढकालको राजीनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2022/10/himalayan-power-patner.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)