Connect IPS
IME Life

भारतीय जीवन बीमकले छ महिनामै संकलन गरे भारु १८ खर्ब २० अर्ब प्रथम बीमाशुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । भारतीय जीवन बीमा कम्पनीहरूले दाेश्राे त्रैमाससम्मकाे अवधिमा भारु १८ खर्ब २० अर्ब अर्थात् २२ अर्ब अमेरिकी डलरकाे कुल नयाँ-व्यवसाय बीमाशुल्क आम्दानी गरेका छन् ।
आगामी ३१ मार्च २०२३ मा सकिने चालू आर्थिक वर्षकाे पहिलाे छ महिना अप्रिल-देखि-सेप्टेम्बरसम्मकाे अवधिमा याे रकम प्रथम बीमाशुल्कवापत जीवन बीमा कम्पनीले आर्जन गरेका हुन् ।

लाइफ इन्स्योरेन्स काउन्सिलले जारी गरेको तथ्याङ्क अनुसार यो बीमाशुल्क आम्दानी आर्थिक वर्ष २०२१ २२ काे सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हाे ।

Prabhu
Crest

काउन्सिलले जारी गरेको तथ्याङ्कले सरकारी स्वामित्वकाे जीवन बीमक एलआईसीले प्रथम बीमाशुल्क आम्दानीमा ४५.९१ प्रतिशतकाे उल्लेखनीय वृद्धि हासिल गरेकाे छ । पहिलाे अर्द्ध वार्षिकमा एलआइसीले १२ खर्ब ४० अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकाे छ । बाँकी २३ निजी क्षेत्रका जीवन बीमा कम्पनीकाे संयुक्त प्रथम बीमाशुल्क आम्दानी २३.२९ प्रतिशतले वृद्धि भएकाे छ । २३ जीवन बीमा कम्पनीले कूल ५ खर्ब ७७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS