Connect IPS
IME Life

बजार ४४ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा ४४ दशमलव ६२ अंकले बृद्धि भई १,८९८ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टलरीको २ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

43%

अचम्मित

14%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS