Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको महाबचत खाता’ संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर सहितको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको हो । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो ।

बैंकका अुनसार ५ सय रुपैयाँमा खाता खोल्न सकिने छ । यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

Prabhu
Crest

यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS