काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मन घिमिरे नियुक्त भएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत घिमिरे राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।