Connect IPS
IME Life

संचयकाेषकाे सेवाका लागी अनलाइन माध्यम प्रयाेग गर्नेकाे संख्या झण्डै ६० प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । कर्मचारी संचयकाेषले प्रदान गर्ने विशेष सापटी काराेबारकाे लागी अनलाइन सेवा प्रयाेग गर्ने संचयकर्ताकाे संख्या करिब ६० प्रतिशत पुगेकाे छ । काेषका अनुसार कर्जा, सापटी, सापटी फिर्ता लगायतकाे सुविधा अनलाइनमार्फत नै उपलब्ध गराइएकाेमा गत आर्थिक वर्षमा ५८ प्रतिशतले अनलाइनमार्फत् नै कर्जा सापटी सम्बन्धी सेवा प्राप्त गरेका छ्न् ।

काेषकाे मुख पत्रका अनुसार गत आर्थिक वर्ष  २०७८-७९ मा जम्मा १ लाख ३६ हजारलाई विशेष सापटी प्रदान गरिएकोमा अनलाइन मार्फत ७९ हजार बढीले अनलाइन मार्फत सापटी मागेका थिए  । त्यसैगरी अनलाइन प्रणाली मार्फत कोषको सापटी फिर्ता गर्न ९२ हजार ५ सय बढी कारोबारबाट १० अर्ब ५० करोड रुपैयाँ बढी रकम सापटी फिर्ता प्राप्त भएको थियो ।

Prabhu
Crest

साथै, कोषले सञ्चयकर्ताको जानकारीको लागि विशेष सापटी भुक्तानी म्यानुअल, २०७७ र अनलाईन मार्फत कोष सापटी फिर्ता भुक्तानी म्यानुअल, २०७७ प्रकाशन गरी वित्तीय साक्षरताकाे प्रयास गरिरहेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS