Connect IPS
IME Life

भोलिसम्म शेयर किन्नेले नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १४ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द यर्नेछ । त्यसकारण भोलिसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । ललितपुर, पुल्चोकस्थित याक प्यालेसमा उक्त दिन बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साधारण सभामा गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS