IME Life
GBIME

एनआईबिएल प्रगति फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेका छन् । फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।

उक्त नगद लाभांश आइतवार देखि इकाईधनीले उल्लेख गरेको बैंक खातामा जम्मा भएको छ । फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरूले आफ्नो खाता नं। अद्यावधिक गराउन आग्रह गरेको छ ।

Crest

साथै आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुनेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS