Connect IPS
IME Life

वार्षिकोत्सवको अवसरमा सनराइज बैंकको साइकल र्याली र रक्तदान कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं बार्षिकउत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल ¥याली गरेको छ ।

स्वच्छ वातावरण स्वस्थ जिवनु भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थीत सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुदै पुःन प्रधान कार्यालयमै आएर समापन भएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकका अनुसार ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो । यसैगरी बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं बार्षिक उत्सव मनाइरहेको बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS