Connect IPS
IME Life

अप्पर स्याङ्गेको साधारण सभा असोज ३१ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको छैठौं बार्षिक साधारणसभा असोज ३१ गते हुने भएको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।

सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

त्यसैगरी सभामा नाफा नोक्सान हिसाब गर्ने र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै अन्य छलफलहरु पशे हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS