Connect IPS
IME Life

बैंकिङ प्रणालीमा एकै दिन थपियो १६ अर्बको निक्षेप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एकै दिन बैंकिङ प्रणालीमा १६ अर्बले निक्षेप थपिएको छ । गत मंगलबार बैंकिङ प्रणालीमा कुल निक्षेप ५० खर्ब ९० अर्ब रुपैयाँ थियो  । तर बुधबार एकै दिन १६ अर्बले बढेर ५१ खर्ब ६ अर्ब नाघेको छ ।

त्यस्तै बाणिज्य बैंकहरुको कुन निक्षेप ४५ खर्ब ४ अर्ब नाघेको छ । मंगलबार बाणिज्य बैंकको मुद्दती निक्षेप ४४ खर्ब ८८ अर्ब पुगेको छ । अन्य बैंक वित्तीय संस्थाको निक्षेप भने एक खर्बले घटेर ६ अर्ब एक अर्बमा झरेको छ ।

Prabhu
Crest

कर्जा विस्तार भने एक खर्बले मात्रै सुधार भएको छ । बुधबारसम्ममा बैंक वित्तीय संस्थाले ४७ खर्ब २३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । बाणिज्य बैंकहरुको मात्रै ४१ खर्ब ८५ अर्ब रुपैयाँ लगानी छ । सिडी रेसियोमा सामान्य सुधार भइ ८७.३० प्रतिशतमा सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS