Connect IPS
IME Life

अनियमित संरचना हटाउन र सुधार्न ललितपुर महानगरले दियो ३५ दिनको समय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्र बनेको अनियमित संरचना हटाउने भएको छ । महानगरले बुधवार एक सूचना जारी गर्दै महानगरभित्र निर्माण गरिएको अनियमित संरचना हटाउन र उक्त संरचना सुधार्न निर्देशन दिएको हो ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण गरिएका स्लोप, टप, र्याम्प, सिंढी लगायतका संरचना तथा नक्शा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृती लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत हटाउन ३५ दिने सूचना जारी गरेको हो । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु ३५ दिनभित्र सुधार गरी वा टाई कानुन बमोजिम कायम गर्न महानगरले अनुरोध गरेको छ ।

Prabhu
Crest

उक्त सूचना अनुरुप तोकिएको मितिभित्र कार्यन्वयन नगरेमा महानगर स्वयमले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS