Connect IPS
IME Life

सानिमा क्यापिटलको सातौ साधारणसभा असोज २६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलले सातौ साधारणसभा डाकेको छ । कम्पनीको २०७९ भदौं २७ गते बसेको संचालक समितिको बैंठक अनुसार असोज २६ गते साधारण सभा गर्ने भएको हो । उक्त साधारणसभा भने असोज २६ गते अपरान्ह ४ बजे कम्पनी रजिष्टर्डको कार्यालय नक्सालमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सातौ साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, २०७८ ०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धाण, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५ दशमलव ७८ प्रतिशतले हुने रकम ३ करोड चौरानब्बे लाख ७३ हजार ५ सय चौरासी रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS