Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज ९२ करोड २५ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्किट ब्रेक बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यस कम्पनीको प्रति शेयर मूल्य २ हजार १३६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ७ दशमलव ७६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५२८ रुपैयाँ कायम भएको छ । साथै सानिमा लार्ज क्याप फन्डको शेयर ६ दशमलव ६७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ भने युनिभर्सल पावर कम्पनी लि.को शेयर ४ दशमलव ६७ प्रतिशतले बृद्धि भएको छ । साथै प्रति शेयर मूल्य भने २३२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS