काठमाडौं । सहकारी संस्थामा समस्या आउन थालेपछि जीम्मेवारीबाट भाग्न थालेको भन्दै सहकारी संस्थाले सहकारीका जिम्मेवार व्यक्तिहरुलाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै कुनै पनि संचालक सदस्यले जिम्मेवारी पन्छाएर बस्न नपाउने जनाएको छ ।
एकपछि अर्काे सहकारी संस्थामा समस्या आनउन थालेसँगै संस्थाका संचालक तथा व्इवस्थापकहरु जिम्मेवारीबाट भाग्न खोजेको सहकारीले जनाएको छ । विभागले संस्थाका जिम्मेवार व्यक्तिहरु नै संस्थामा देखिएको कैफियतमा सबै अध्यक्ष र व्वयस्थालाई दोष लगाउँदै जिम्मेवारीबाट अलग हुन विभागमा निवेदन दिने गरेको उक्त सूचना उल्लेख गरिएको छ । तसर्थ संस्थाको संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेत सामूहिक जिम्मेवारीमा रहने हुँदा आफ्नो जिम्मेवारी नभुल्न विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।