IME Life
GBIME

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले भदौ २७ गते सोमबार बिहान १० बजे क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Crest

न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने भएको यस कम्पनीको शेयर निष्काशनमा भने सनराइज क्यापिटल बिक्रि प्रबन्धकको रुपमा रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS