काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल सकिएको छ ।
कम्पनीले चार वर्ष अघि अर्याललाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको थियो । उनको कार्यकाल यहि मिति २०७९ भदौ २४ गते पुरा भएको कम्पनीले जनाएको छ ।