Connect IPS
IME Life

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीले १०० का दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले माग गरेको बखत भुक्तानी गर्ने गरी लगानी गर्न लागिएको इमर्जिङ्ग नेपाल लिमिटेडले जनाएको छ। नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । इमर्जिङ्ग भेन्चर लिमिटेड यहि भदौ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS