Connect IPS
IME Life

नेपाल एसबिआई बैंकद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले सिरहा जिल्लाको फुलवरिया वडा नं.७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको जनाएको छ।

नेपाल एसबिआई बैंकका प्रदेश कार्यालयका प्रमुख लेखनाथ पोखेलले विद्यार्थिहरुलाई झोला वितरण गरेका हुन् । बैंकले लिएको यस्तो पहलबाट विपन्न परिवारमा सरकारले शिक्षा क्षेत्रमा लिएका विद्यार्थी भर्ना र विद्यार्थीले स्कुल नछोड्ने कार्यक्रममा सघाउ पुग्ने विश्वास लिएको जनाएको छ ।

Prabhu
Crest

कार्यक्रममा उपस्थित अभिभावकहरु बचत, लघू कर्जा, बैक खातामार्फत विप्रेषण, सहुलियत कर्जा सम्बन्धि वित्तीय साक्षरता समेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS