Connect IPS
IME Life

आज पनि बढ्यो सुनको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । हिजो बिहीबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार १५० रुपैयाँ कारोबार भइरहेको छ ।

Prabhu
Crest

हिजो बिहीबार छापावाल सुन ९३ हजार ८०० रुपैयाँ, तेजावी सुन ९३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS