IME Life

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त, बीमा क्षेत्रमा एक दशकको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीको आज  बसेको संचालक समितिले बराललाई  प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो  ।

पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो । कम्पनीको सञ्चालक समितिले पदपुर्ती उपसमितिको मूल्याङ्कनै आधारमा तेस्रो  स्थानमा रहेका शेखर बरालले बाजी मारेका छन्।

Prabhu
Crest

बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

 

राष्ट्रिय बीमा कम्पनीको सिइओमा अन्ततः बराललाई नै नियुक्ति गर्ने अर्थमन्त्रीको तयारी, कार्यकाल थप्ने प्रयासमा ओझा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS