Connect IPS
IME Life

प्रभु बैंकका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्समा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा.लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्सबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्सका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्सद्धारा सञ्चालित जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ लगायत सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS