काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, विभागिय प्रमुख, अनुगमन अधिकृत, कनिष्ट अधिकृत र सुपरभाईजर पदमा केहि संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । संस्थाले उक्त पदहरुको लागि प्लस टुु देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको कार्यालयमा आवेदन दिनुपर्ने जनाएको छ ।