काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सुशिला श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीेले एक सुचना जारी गर्दै जनाएको छ ।
छिमेक लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/chhimek-laghubitta-bittiya-sanstha.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)