IME Life
GBIME

३० करोड मुद्दती लगानी गर्न कोषले शिलबन्दी प्रस्ताव माग्यो

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौं । निक्षेप तथा सुरक्षण कोषले ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ ।

कोषले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनभित्र प्रस्ताव पेश गर्नको लागी क वर्गका वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ ।

Crest

निष्कृय कर्जा कूल कर्जाको ३ प्रतिशतभन्दा तल रहेको र लगातार पाँच वर्षदेखि नाफामा रहेको वाणिज्य बैंकले मात्र बोलपत्र प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS