Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो आइटीआरएस सम्बन्धी निर्देशिका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली ( आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम “International Transaction Reporting System (ITRS) Guidelines, 2022′ उल्लेख गरेको छ ।

Prabhu
Crest

सो समयसम्मका लागि “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

ITRS-Guidelines-2022

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS