Connect IPS
IME Life

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम संस्थाका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४८० रुपैयाँ रहेको छ । उक्त समयमा कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS