Connect IPS
IME Life

पिपुल्स पावरको आइपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओ आज बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँड भएको हो । तर नतिजा भने केही समयपछि मात्र हेर्न सकिने क्यापिटलले जनाएको छ ।

उक्त कम्पनीको आइपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट http://peoplespower.com.np बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

Prabhu
Crest

आइपीओमा मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथबाट सदर भएका १५ लाख ५१ हजार ४१३ आवेदक मध्येबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ । बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS