काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि स्नाकोत्तर सरहको परीक्षा उर्तिण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
जाल्पा सामुदायिक लघुवित्तले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/02/jobs.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)