Connect IPS
IME Life

प्राइम लाइफद्धारा एजेन्सी रिफ्रेसमेन्ट तथा तिज विशेष कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले अभिकर्ता पुनर्ताजगी ,अभिकर्ता सम्मान र तिज स्पेसल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीले भव्य र सभ्य रुपमा महेन्द्रनगरमा सप्पन्न गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख टेक राज आचार्यको बिशेष प्रस्तुती रहेको थियो ।

कार्यक्रम्मा ५० जना भन्दाबढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीले गत वर्ष राम्रो विजनेस गर्ने अभिकर्ताहलाई खादा र प्रामापत्रबाट सम्मान गरिएको हो ।

Prabhu
Crest

साथै, सोहो कार्यक्रम अन्तर्गत कैलालीको सुखडमा समेत अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको कम्पनले जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS