Connect IPS
IME Life

७५% हकप्रद निष्कानश गर्न हिमाल दोलखालाई विद्युत नियमनको स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको ७५ प्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । नियमनले कम्पनीको उक्त प्रस्तावित हकप्रद शेयरलाई साधारण सभामा लैजान सहमति प्रदान गरेको हो ।

हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा पेश गर्नुअघि आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ सोही अनुरुप कम्पनीले पेश गरेको निवेदन हकप्रद शेयर निष्काशनबाट प्राप्त रकमको लगानी योजना सहितलाई साधारण सभाको प्रस्ताव लैजान कम्पनीलाई आयोगले स्वीकृति प्रदान गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS