Connect IPS
IME Life

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

नेप्सेले संस्थापक शेयरको पहिलो कारोबारको लागि ११३ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ । अबदेखि कम्पनीको साधारण शेयर HIDCL र संस्थापक शेयर HIDCLP सिम्बल बाट कारोबार हुनेछ ।

Prabhu
Crest

कम्पनीले बोलपत्रद्वारा विक्री गरेको संस्थापक शेयर सूचिकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS