IME Life
GBIME

महुली लघुवित्तले संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महुली लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने जनाएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीले दुर्गा नन्द चौधरीको नाममा रहेको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण तथा संस्थाले सूचना प्रकाशित भएकोमिति आज भदौ ६ गतेबाट ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुली सप्तरीमा निवेदन दिनुपर्नेछ ।

Crest

यस शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी गराएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS