काठमाडौं । आइसिएफसी फाइनान्सले प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल थप गरेको छ । पन्तको कार्यकाल यहि २०७९ असोज २४ गतेबाट सकिदै छ । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागु हुने गरी पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।
3eae6b4d7e048f6fa1b7ef5a3fd53262आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/sunit-pant.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)