GBIME
IME Life

बैंक वित्तीय संस्थाले एक वर्षमा कमाए ८३ अर्ब ४३ करोड मुनाफा, कुन बैंकको नाफा कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा ५८ बैंक वित्तीय संस्थाले ८३ अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको मात्रै ७४ अर्ब ८० करोड रुपैयाँ मुनाफा रहेको छ ।

गएको वर्षमा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ भने दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमईले ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नविल बैंकको ४ अर्ब ९७ करोड रुपैयाँ मुनाफा रहेको छ भने चौथो स्थानमा रहेको एनआईसी एशियाले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ ।

SKYWELL
Crest

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेकोमा एनएमबी बैंकले तीन अर्ब ७० करोड, प्राइमले तीन अर्ब ६८ करोड, नेपाल बैंक तीन करोड २६ लाख, सिद्धार्थ बैंकले तीन अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कुन बैंकको मुनाफा कति हेर्नुहोस् सूचि

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS