काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्रा.डा. प्रमोदकुमार झा नियुक्त भएका छन् । कम्पनीको गत सोमवार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा झालाई नियुक्त गरेको हो ।
गुराँस लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रा.डा. झा नियुक्त
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...