IME Life
GBIME

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको १०% प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र सूचिकृत गराएको हो । अब यस ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS