Connect IPS
IME Life

व्याजदर नबढाउने बैंकरहरु विच भद्र सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुले तत्काल व्याजदर नबढाउने भद्र सहमति गरेका छन् । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको छाता संघठन नेपाल बैंकर्स संघले तत्काल व्याजर नबढाउने सहमति गरेको हो ।

शुक्रवार बसेको संघको बैठकले अहिलेको लागि व्याजदर यथावत राख्ने सहमति गरेको छ । बैंकिङहरुले कर्जा लगानी नगर्दा पनि तरलता अभाव भइरहेको सन्दर्भमा राष्ट्र बैंकले व्याजर बढाउने आधारहरु दिए पनि बैंकहरुले तत्काल व्याजदर नबढाउने भद्र सहमति गरेका हुन् । व्याजदर बजारमा बजारमा पेनिक अवस्था सिर्जना हुने भन्दै उनिहरुले व्याजर नबढाउने सहमति गरेका हुन् ।

Prabhu
Crest

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरे पछि व्याजदर बढाउन सक्ने अवस्था खोलिदिएको छ । सधै व्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकहरु यस पटक भने व्याजदर यथवत राख्न सहमत भएका छन् । राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट ८ प्रतिशत पुर्याउनुका साथै संस्थागत निक्षेप तर्फ व्यक्तिगत भन्दा २ प्रतिशत कम हुनु पर्ने व्यवस्था गरेको छ । यसले गर्दा संस्थागत निक्षेपको अस्वस्थ प्रतिस्पर्धा कम भएको छ । साथै यसले तत्काल व्याजर बढाइहाल्नु पर्ने अवस्था नभएको बैंकरहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS