Connect IPS
IME Life

वार्षिकोत्सवको अवसरमा सबैको लघुवित्तद्धारा विद्यार्थीहरुलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको छ । लघुवित्तले तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको हो ।

युनिफर्म वितरण पश्चात पवित्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक जीव नाथ पौडेलले संस्थाले विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण गरेको धन्यवाद दिदै यस्ता किसिमका सामाजिक कार्यक्रमले संस्था प्रति समुदायको सकारात्मक प्रभाव पर्ने बताए ।

Prabhu
Crest

कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गदैं आई रहेको, स्थानीय स्तरमा विभिन्न सामाजिक संघ, संस्था, विद्यालयसँग सहकार्य गर्दै आई रहेको जानकारी गराएका थिए । साथै आगामी दिनहरुमा पनि थप विभिन्न रचनात्मक क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS