काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपीकृष्ण भण्डारी नियुक्त भएका छन् । कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेको बैंकले जनाएको छ । भण्डारीले आजदेखि पदबहाली गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/12/1200px-Standard_Chartered.svg_.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)