Connect IPS
IME Life

म पैसा खाएर भागेको छैन नेपाल आएर समस्या समाधानमा लागेको छु : अध्यक्ष, गौतमश्री बहुउदेश्यीय सहाकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही दिनअघि गौतमश्री बहुउदेश्यीय सहाकारीको सञ्चालकहरु बचतकर्ताको पैसा खाएर भागेको भन्ने हल्ला चलेपछि बचतकर्ताहरु सहकारी विभागमा हारगुहार गर्न पुगेका थिए । तर सहकारीका अध्यक्ष रामबहादुर गौतमले भने आफू काम विशेषले केही दिनको लागि विदेश जाँदा पैसा खाएर भागेको आरोप लगाएको बताएका छन् ।

अध्यक्ष गौतमले आफू नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानमा लागिसकेको बताएका छन् । कोभिड महामारीका कारण लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कर्जा समयमा असुली हुन नसक्दा कार्यालय सञ्चालनमा समस्या आएता पनि आफुहरुले बचतकर्ताको रकम नियमित रुपमा फिर्ता गरिरहेको उनले बताएका छन् ।

Prabhu
Crest

संस्थाबाट प्रवाह भएको कर्जा असुलीमा समय लाग्ने भएपनि बचतकर्ताको रकम डुब्न नदिने र आफ्रनो जायजेथा र सम्पत्ति बेचेर भएपनि केहि महिनाभित्र रकम फिर्ता गर्ने उनको भनाई छ । उनले आफ्नो संस्थाको सुरक्षाको प्रत्याभुति गराइदिन सम्बन्धित निकायहरुलाई पनि अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS