Connect IPS
IME Life

आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्री गर्ने एक सुचना जारी गर्दे जनाएको छ ।

संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको (साउन १७ गते) मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS