Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्टका ग्राहकले रुस्काज मेकअप स्टुडियोमा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटिपार्लर एण्ड मेकअप स्टुडियोमा बिशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालक अधिकृत
अपूर्व प्रसादजोशी र पार्लरको तर्फबाट उक्त कम्पनीका संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुस्काज ब्युटिपार्लर एण्ड मेकअप स्टुडियोमा मा २० प्रतिशत छुट पाउनेछन् । साथै ब्युटि सम्बन्धि प्रोडक्टमा १० प्रतिशत छुट पाउने व्यवस्था रहेको छ ।

Prabhu
Crest

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास,अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम मार्फत सेवा दिँदै आइरहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS