Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानसँग खल्तीको सहकार्य, प्रिमियम भुक्तानीमा सहजता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । । राष्ट्रिय बीमा संस्थान र खल्तीबीच सहकार्य गर्ने सम्झौता भएको छ । खल्तीले आफ्नो प्रयोगकर्ताहरुलाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानीमा सहजता ल्याउन संस्थानसँग सहकार्य गरेको जनाएको छ ।

यस सहकार्यसँगै उपभोक्ताहरुले खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सहज हुनेछ । बीमा तिर्नका लागि खल्ती एपको इन्स्योरेन्स अपसनमा गई सिधै बमिा संस्थान छनौट गरी भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

Prabhu
Crest

साथै ५ हजारभन्दा माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नका लागि भने प्रयोगकर्ताकले आफ्नो खल्ती केवाइसी अनिवार्य रुपमा भेरिफाइ गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS