काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ ।बैंकको यस योजनामा उच्च प्रतिफलको साथमा ५ वर्षको लागि ८४ लाख सम्मको बीमा सुविधा रहेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा १० लाख निक्षेप राख्दा १ करोड पाईने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।