Connect IPS
IME Life

कसुवा खोला हाईड्रोपावरको साधारणसभा भदौ २ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कसुवा खोला हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा भदौ २ गते गर्ने भएको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा गरिने कम्पनीले जनाको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गतेदेखि भदौ २ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसकारण साउन १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS