Connect IPS
IME Life

नेप्सेमा ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा नेपाल सरकारको ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको छ । २०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब बराबरको, २०८४ “ज” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब र २०८५ “च” नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि ५ अर्ब बराबरको गरेर कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

२०८४ “छ” नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव १९ प्रतिशत ब्याजदरमा असार ८ गते निष्काशन गरिएको थियो । यसको साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ । त्यसैगरी २०८४ “ज” नामक विकास ऋणपत्रको वार्षिक ९ दशलमव ०२ प्रतिशत ब्याजदरमा असार १५ गते निष्कासन गरिएको थियो ।

Prabhu
Crest

ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुनेछ । त्यस्तै २०८५ “च” नामक विकास ऋणपत्रको वार्षिक ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा असार २२ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ असार २२ गते हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS