IME Life

शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि ५ करोड ईकाइ निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि ५ करोड ईकाइ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । यो खुलामुखी योजना हो । कोषले निष्काशन गर्ने कूल ५ करोड इकाइमध्ये ७५ लाख कित्ता कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिको छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख ईकाइमध्ये सर्वसाधारणलाई १ करोड ७५ लाख ईकाइ विक्री गर्न लागेको जनाएको छ ।

उक्त इकाईमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । साउन २३ गतेसम्म माग बमोजिम आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० कित्तादेखि ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त इकाई निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

इकाइमा विक्री प्रबन्धक धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS